सेयर धितो कर्जाको सीमा बढाइयो



काठमाडौँ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएको छ। राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार अब व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड सेयर कर्जा पाइने छ।

यसअघि यो सीमा १२ करोड थियो ।

 

प्रतिक्रिया दिनुहोस्