प्रधानमन्त्री दाहालले बोलाए सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार



काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सुरक्षा निकायका प्रमुखहरुलाई  बालुवाटार बोलाएका छन्।

हाल धार्मिक द्वन्द्व निम्त्याउने समूह सक्रिय रहेको छ । हिंसा भड्काएर फाइदा लिने समूह सक्रिय रहेकोले त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले बैठक बोलाएको बालुवाटार श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्