बेगनास तालमा युवक मृत फेला


पोखरा ।

पोखरा महानगरपालिकास्थित बेगनास तालमा एक युवक मृत फेला परेका छन् । पोखरा महानगर–३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा प्युठान मलरानी गाउँपालिका– ४ का २२ वर्षीय अनिश श्रेष्ठ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मंगलबार राति शव फेला परेको र राति नै तालबाट निकालर शवलाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।