श्रीनिवास आचार्य पक्राउ



sf7df8f}F, !^ c;f]h . /fli6«o ;efcGtu{t /fli6«o ;/f]sf/ tyf ;dGjo ;ldltsf] d+unaf/ l;+xb/af/df a;]sf] a}7sdf ;xefuLx? . tl:a/ M /Tg >]i7÷/f;;

विराटनगर ।

उत्तेजक अभिव्यक्ति दिएर र हिंसा मच्चाउन खोजेको आरोपमा श्रीनिवास पक्राउ परेका छन् ।

उनलाई सुनसरीको प्रकाशपुरबाट केन्द्रीय अनुसन्धान ब्यूराे र क्षेत्रीय अनुसन्धान ब्यूरो रिटको टोलीले पक्राउ गरेको हो ।

उनले १ साता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ । उनलाई भोलि धनुषा पठाइने प्रहरीले बताएको छ ।

सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्