सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

मंगलबार साँझ नियमित बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्