प्रतिनिधिसभा बैठक जारी (लाइभ)



काठमाडौं ।

सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक जारी छ ।

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार मंगलबारको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गरिने छ ।

प्रतिक्रिया दिनुहोस्