संसद् बैठक बस्दै, यस्तो सम्भावित कार्यसूची



काठमाडौं । सङ्घीय सांसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संङघीय संसद् सचिवालयमा सो बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेका लागि उक्त बैठक बोलाइएको छ ।

संङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मंगलबारको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गरिने छ ।

प्रतिक्रिया दिनुहोस्