छुटिग्यो साथ सार्वजनिक



बैतडीका सञ्चारकर्मी लक्ष्मण बिसीको लय र शब्दमा लोक देउडा गीत छुटिग्यो साथ दीपक संगम बिसी युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

गीतमा एरेन्जमेन्ट र स्वर गायक दीपक संगम बिसीको रहेको छ। गीतको भिडियोमा गायक बिसीसँगै सुरेश बोहरा र रोजी कुँवरले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्