नन्दालाई स्वर्ण



नन्दा बस्यालले कोरियामा भएको विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दाले इरानी खेलाडीलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । ५७ राष्ट्र खेलाडीले सहभागिता जनाएको उक्त प्रतियोगितामा नन्दाले स्वर्ण जित्न सफल भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्