माया र धोकामा आकाश र करुणा



गीतकार रमेश लुइँटेलको गीत माया धोका सार्वजनिक भएको छ।

सीडी विजय अधिकारीको स्वर र सगीत तथा एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीत गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठले अभिनय गरेका छन्।

प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा माया र धोका प्रस्तुत गरिएको छ। भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेलवासेको सम्पादन रहेको छ। भिडियो नेपाली मेलोडिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्