यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)


काठमाडौं । आज भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले तोकेकोे विनियम दरमा उल्लेख गरिएको छ ।

डलरको खरिद दर १२६ रुपैयाँ १४ पैसा छ । बिक्री दर १२६ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विनिमय दर :

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।