पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ जना घाइते



किभ ।

रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन् । देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ ।

‘हिजो स्थानीय समयानुसार साँझ १९ः४६ मा चारवटा क्षेप्यास्त्र प्रहार भएको थियो । ती सबै ब्ल्याक सीबाट प्रहार गरिएको भोलोडिमिर ट्रसले फेसबुक जानकारी दिएको छ’ । सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्