लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान


न्युज अफ नेपाल काठमाडौं ।

जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेको छ । लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

लागुऔषध नियन्त्रणका लागि अभियनकै रुपमा प्रहरी परिचालन छ, उनले भने, सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा छौँ । यस अभियानलाई सहयो गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।