न्युज अफ नेपाल, काठमाडौ ।
भारतीय सेनाका अवकास प्राप्त एक मेजर जनरलले नेपाल, भूटान र बंगलादेशले भारतलाई वेवास्ता गरेर चीनतर्फ लागे युक्रेनको हालत हुने चेतावनी दिएका छन ।
भारतीय टिभी च्यानल आजतकसँगको कुराकानीका क्रममा मेजर जनरल बिशम्भर दयालले नेपाल लगायतका मुलुकले भारतलाई वेवास्ता गरेर चीन सँग नजिक हुन खोजे युक्रेनको हालत हुने चेतावनी दिएका छन ।
उनले युक्रेनको बेवकुफीका कारण रसियाले आक्रमण गरेको भन्दै त्यस्तो बेवकुफी नगर्न नेपाल, भुटान र बंगलादेशलाई आग्रह गरेका छन्।











प्रतिक्रिया