संसद भवन अगाडिको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय


न्युजअफ नेपाल, काठमाडौं ।

नयाँ बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । घटनास्थलमा जनपथ तथा सशस्त्र प्रहरी बाक्लोरूपमा परिचालित छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।