नयाँ बानेश्वरमा एमसीसीको विरोध र धरपकट (फोटोफिचर)



न्युज अफ नेपाल काठमाडौं ।

सरकारले एमसीसी प्रस्ताव संसदमा पेश गर्ने तयारी गरिरहेको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिएका नेकपा र नेकपा क्रान्तिकारीका नेता कार्यकर्ता । प्रहरीले केही प्रर्दशनकारीलाई धरपकट पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्