राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने


बेइजिङ ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्क मार्फत भाग लिनुहुने भएको छ।

सो अवसरमा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिनुहुनेछ। विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बुधबार सो कुराको जानकारी गराउँनु भएको छ ।

राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियो मार्फत एपेक सीईओ शिखर सम्मेलनमा भाग लिने र प्रमुख वक्ताकोरूपमा सम्बोधन गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।