उर्फी जावेदको ‘बोल्ड लुक्स’



काठमाडौं ।

टिभी अभिनेत्री उर्फी जावेद निकै बोल्ड छिन् । उनी आफूले लगाएको कपडाका कारण ट्रोल हुने गरेकी छिन् ।

हालसालै उनी एयरपोर्टमा पाइन्टको वटन नलगाई हिड्रहेकी रहेकी छन ।उनले टिसट र पाइन्ट लागाएकी छन् । उनले आफ्नो पाइन्टको बटन लगाएकी छैनन् जसका कारण उनको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्