माइतीघरमा ओली प्रतिगमनविरुद्ध दाहाल- नेपालको धर्ना (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले माइतीघरमा पुगेर धर्ना बसेका छन् ।

आफ्नो पक्षले ४ दिनदेखि जारी राखेको धर्नामा आज अध्यक्षद्वय पनि पुगेका हुन् ।दाहाल नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सांसदलगायतका नेताहरु पनि धर्नामा बसेका छन् ।

तस्वीर: सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्