विराटनगरमा प्रचण्ड-नेपाल समूहकाे शक्ति प्रदर्शन



विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहले विराटनगरमा शक्ति प्रदर्शन गरेको छ।

शुक्रबार विराटनगर धरान सडकखण्ड अवरुद्ध गरेर शक्ति प्रदर्शन गरेको हो। प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रदेश १ का नेकपाका कार्यकर्ताले मुख्य सडकको सडक ढाकेका कारण विराटनगरको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।

तस्वीर  सामाजि सञ्जाल

प्रतिक्रिया दिनुहोस्