विश्वमा कोरोना संक्रमितको संख्या सात करोड ९६ लाख ९० हजार नाघ्यो


काठमाडौं ।

विश्वमा एकैदिन ६ लाख ४१ हजार १ सय ४३ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितो संख्या सात करोड ९६ लाख ९० हजार २ सय ७१ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ११ हजार ४ सय ५० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १७ लाख ४८ हजार १ सय ८३ पुगेको छ ।

त्यस्तै विश्वमा ५ करोड ६० लाख ८६ हजार ३ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।