डच शाही परिवारको विदा मनाउने काम आलोचित



आम्सटर्डम्स,(एजेन्सी)

एकदिन मात्र देश बाहिर विदा मनाएर फर्केका डच शाही परिवार कोरोना भाइरस महामारीको कारण व्यापक जन आलोचना खप्न बाध्य भएका छन् । राजा विल्लेम अलेकजान्दर र महारानी माक्समिा शुक्रवार विदा मनाउन ग्रिस पुगेका थिए । हुन त शाही दम्पती शनिवार साँझ नै स्वदेश फर्केपनि तिनीहरु जनताको आलोचना सुन्न बाध्य भएका छन् ।

नेडरल्यान्डमा अहिले आँशिक लकडाउन लगाइएको छ । यस दम्पतीले सफाइृमा आफुहरुबाट गल्ती नभएको बताएका छन् । यस विषयमा बोलन प्रधानमन्त्री मार्क रट्टेमाथि पनि व्यापक जन दवाव परेको छ । शाही परिवार सकारी विमानमा बसेर विदा मनाउन गए लगत्तै कोभिड १९ संक्रमण नियन्त्रणका लागि जनतालाइ चार्हिं घर भित्रै बस्न हअनुरोध दिने सरकारले तिनीहरुलाइृ किन छुट दिएको भन्दै जन आवाज उठ्न थालेको थियो ।

पुर्व निर्धारित समयमै अर्थात शनिवार साँझै तिनीहरुका केएलएम उडान प्राग स्थि राजप्रासादको आकासमा फर्केके थियो । शाही विज्ञप्तिमा कोभिड १९ नियनत्रणका लागि सरकारद्वारा जारी गरिएको निर्देशिका पालना गर्नु जरुरी रहेको र आफुहरुको विदा मनाउने विषयमा बहश छेडेर संक्रण नियनत्रणमा कुन ैटेवा नपुग्न्ो उल्लेख गरिएको छ । नेडरल्यान्डको दैनिक सरकार संचालनमा शाही दम्पतीको कुन ैऔपचारिक भुमिका छैन ।

प्रतिक्रिया दिनुहोस्