नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु


न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरी जिल्लाको मनरा सिश्वा नगरपालिका ४ का ३५ बर्षीय एक हेल्थ असिस्टेन्ट (एचए) को मृत्यु भएको हो ।

उनको उपचारका लागि काठमाडौं लैजादैँ गर्दा बाटोमै मृत्यु भएको थियो । भदौ १० गते मृत्यृु भएका उनको स्वाब संकलन गरी परीक्षणका लागि जनकपुर पठाइएको थियो । परीक्षण पश्चात उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।