भोलिदेखि काठमाडौं उपत्यकामा लकडाउन


न्युज अफ नेपाल,काठमाडौं ।

भोलि (बुधबार) देखि काठमाडौं उपत्यकामा पुन : एक साता लकडाउन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

पछिल्लो समयमा देशभर कोरोना संक्रमण फैलिदै गएको छ भने उपत्यकामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । लकडाउन जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।