‘सरकार जग हँसाउने काम नगरेको भए हुन्थ्यो’



न्युज अफ नेपाल, काठमाडौँ ।

नयाँ नक्सा जारी भएसँगै संसद सचिवालयले पनि संघीय सांसदले लगाउने नयाँ लोगो बनाएको छ ।

नयाँ लोगो सार्वजनिक भएसँगै लोगोमा राखिएको नेपालको नक्सा र अन्य विभिन्न कुरामा प्रश्न उठ्न थालेको छ । संसदको सचिवालयमा प्रयोग गरिने सो लोगोमा संघीय शब्द नै गलत भएको छ । यस्तै, नक्सा र लोगोको बनावट हेरेर धेरै जसो मानिसले लोगोको डिजाइनरलाई धन्यवाद समेत दिएका छन् । तर, फरक तरिकाले ।

नयाँ लोगोमा जनाताको प्रतिक्रिया : 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्