काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण


न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा थप १३२ जनामा कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा १२६,ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाईएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।