एकैपटक ४५ प्रहरीमा कोरोना संक्रमण पुष्टि



न्यूज अफ नेपाल, काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४६, २८, ३२, ४०, ५०, २६, ३२, २३, २२, २९, ३४, ३४, २०, २५, २३, २७, १९, ३२, २२, ३४, ४५, ३९, ३०, २५, ३८, २२, २३, २०, ३७, ३८, ३४, ३२, ३२, २५, ७४, १९, ५०, ५५, १९, ५५, ७०, २४, ३१, २४ वर्षीय पुरुष र ५३ वर्षीया महिला गरी ४५ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्