गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डेढ लाख घुससहित रङ्गेहात पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी डेढ लाख घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा जैसीलाई अख्तियार दूरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।

जैसीले यस अघि पनि ढुङ्गा खानी, क्रसर उद्योगलगाएत जग्गा प्लटिङबाट कमिस लिने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।