नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

साउन ६ गते बस्ने



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ । आज आइतबार ३ बजेका लागि बोलाईएको बैठक स्थगित भएको हो ।

पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको छ । कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्