भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुग्यो


न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै ४९१ जनाको मृत्यु भएको छ ।

यससँगै, मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ । एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी कोरोना संक्रमित मुलुक हो । भारतमा हालसम्म संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुगेको छ ।

यस्तै, संक्रमितमध्ये ४ लाख ७६ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।