भारत चीन युद्ध टर्यो



श्रीनगर ।

भारत चीन सीमा क्षेत्र पूर्वी लदखको अवस्था सामान्य बन्दै गएको छ । सो क्षेत्रमा भएको बिना हतियारको भिडन्तमा २० भारतीय सैनिकको निधन भएपछि दुवै देश युद्धको अवस्थामा पुगेका थिए ।

भारतले चीनसंग सबै सम्वन्ध तोड्ने घोषणा गर्दै चिनिया सामान बहिस्कार आन्दोलन समेत शुरु गरेको थियो । दुवै देशका सेना अहिले भिडन्त नगर्ने अवस्थामा पुगेका छन ।

जुन ३० मा भएको दुवै देशका कमाण्डर स्तरमा भएको बार्तामा युद्ध नगर्ने सहमति भएको चिनीया बिदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्