भारतीय संबिधान निर्माता अम्वेडरको घर तोडफोड


मुम्वई ।

भारतीय संबिधानका निर्माता डा. भीमराव अम्बेडरको घर अज्ञात ब्यक्तिले तोडफोड गरेका छन । अम्वेडकरको निवास राजगृहमा केही ब्यक्ति पसेर तोडफोड गरेको मुम्वई प्रहरीले जानकारी दिएको छ ।

तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले केही ब्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनाको महाराष्टका गृहमन्त्री अनिल देशमुखले निन्दा गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याईने बताउनु भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।