भारतमा कोरोना: मंगलबारमात्रै ४७९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाए



भारत ।

भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ४३ हजार नाघेको वल्डवमिटरले देखाएको छ । मंगलबारमात्रै भारतमा २३ हजाभर संक्रमित फेला परेका छन् भने ४७९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै कोरोना भाइरसका कारण हालसम्म २० हजार ६५३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

४ लाख ५७ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै नौ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्