भारतको लद्दाखमा भूकम्प गयो



एजेन्सी ।
लद्दाखको कारगिलमा आइतबार बिहान ३.४० बजे भूकम्प गएको छ। ४.७ रिक्टर स्केल भूकम्पको झटका महसूस भएको भारतीय भूकम्प विज्ञानको राष्ट्रिय केन्द्रले जनाएकाे छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्र कार्गिलबाट ४३३ किलोमिटर उत्तर–पश्चिममा गएको बताइएको छ । भूकम्पबाट कुनै क्षति यस नभएको भारतीय मिडियाले जनाएका छन ।

 

प्रतिक्रिया दिनुहोस्