ढुङगेधारा, ईनार, पोखरीलगायतका स्थानमा सरसफाई गर्दै स्थानीय (फाेटाेफिचर)



न्युज अफ नेपाल, ललितपुर ।

नेवारीहरुले मनाउने चिठी नखाको अवसर पारी ढुङगेधारा, ईनार, पोखरीलगायतका स्थानहरु स्थानीयले सरसफाई गरेका छन ।
ललितपुरको छायाबहाल, नवहल चोकमा स्थानीयहरुले ढुङगेधारा, ईनार, पोखरी लगायतका स्थानहरु सरसफाई गरेको अवस्थामा खिचिएका फोटोहरू हेर्नुहोस ।

तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्