एनआईसी एसिया बैंकको कार्डमार्फत दराजमा मोबाइल किन्दा छुट



एनआईसी एसिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत अनलाइन पेमेन्ट गरी असार ९ गतेदेखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५ हजार रुपियाँसम्म छुट प्राप्त गर्न सकिनेछ। बैंकले मुलुकभर २८४ शाखा कार्यालय, २९४ एटीएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवम् ३५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्