१० कक्षामा पढ्ने छात्राको अश्लिल फोटो भाइरल


काठमाडौं । १० कक्षामा अध्ययनरत एक छात्राको अश्लिल फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

छात्राको तस्बिर भाइरल भएपछि उनका अभिभावकले प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन् । छात्रासँगै पढ्ने तीन युवकलाई शंकाको घेरामा राखेर पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार छात्राका आमाले सामाजिक सञ्जालमा आफ्नी छोरीको अश्लिल तस्बिर देखेपछि प्रहरी चौकी पुगेकी हुन् । यो घटना भारतको हो ।

एक युवतीले आफ्नो टाइमलाइनमा शेयर गरेको तस्बिर देखेपछि आमाले प्रहरीमा खबर गरेको जोगिन्द्रनगर प्रहरीले जानकारी दिएको छ ।

गुजरात प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको अमरउजाला दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।