राहुल गान्धी दुई हजार मतले पछाडि


नयाँदिल्ली । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी दुई हजार मतले पछाडि परेका छन् ।

अमेठी निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीकी नेतृ स्मृति रानीले राहुललाई पछाडि पारेकी हुन् ।

अमेठीमा राहुल गान्धीलाई हराउन भाजपाले ठूलै अभियान चलाएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।