नेपाल समाचारपत्र, काठमाडौं ।
विगत लामो समयदेखि मानवीय सेवाका क्षेत्रमा सकृय रहँदै आएको लायन्स क्लव अफ काठमाडौं हाइटलाई आभार प्रकट गरिएको छ ।
ओखलढुंगा समाजलाई क्लवले १० थान ह्वीलचेयर सहयोग स्वरुप प्रदान गरेको थियो ।
यस्ता अन्य थुप्रै कामको कदर गर्दै ओखलढुंगा विपद् व्यवस्थापन समाजले क्लवलाई कदर गर्दै आभार प्रकट गरेको हो ।
ओखलढुंगा विपद् व्यवस्थापन समाजका महासचिव केदार बरालले क्लवले मानवीय सेवाको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै आभार प्रकट गरिएको बताउनुभएको छ ।











प्रतिक्रिया