नयाँ बर्ष मनाउँदा चाेभारमा यस्ताे भयाे



काठमाडाैं  । नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रामाइलो गर्ने नेपालीमा प्रचलन बढेको देखिएकाे छ । अाइतवार वि.स.२०७५ लाई विदाई गदै नयाँ बर्ष २०७६ सालको स्वागतमा विगतका वर्ष झैं यो वर्ष पनि प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चाप बढेको देखियाे । नयाँ वर्षको रौनकताले खासगरी आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको हो । यो सयममा वर्षको अन्तिम बिदा मनाउने, परीक्षा सकेर बसेका विद्यार्थीलगायत बृद्धाबृद्धहरु समेत पर्यटकिय क्षेत्रमा रमाईलो गर्ने जाने गरेका छन ।

अाइत्बार चाेभारमा समेत निक्कै भिड देखिएकाे थियाे।

हेर्नुहाेस चाेभारमा नयाँ बर्ष मनाउन गएका हरूकाे भिडियाे (भिडियाे युटुब बाट लिइएकाे हाे)

https://youtu.be/eKACGlwGkBc

 

प्रतिक्रिया दिनुहोस्