पत्रकार खेम भण्डारी विरुद्ध अदालतमा अर्को मुद्धा



काठमाडौ, पत्रकार खेम भण्डारी विरुद्ध अदालतमा अर्को मुद्धा दर्ता भएको छ।

बुधवार दिउँसो अधिवक्ता विनोद भट्टले जिल्ला अदालत कंचनपुरमा मुद्धा दर्ता गराएका हुन्।

आफूलाई फोनमा धम्की दिएको भन्दै भट्टले भण्डारी विरुद्ध प्रतिष्ठा विरुद्धको कसुरमा मुद्धा दर्ता गराएका हुन।

१३ वर्षीय निर्मला पन्तको घटनालाई लिएर पत्रकार भण्डारी विरुद्ध यसअघि पनि तीन वटा मूद्धा परिरसकेका छन्।

प्रतिक्रिया दिनुहोस्