काठमाडौं(नेस)
ज्योति बिकास बैंक लि.र अजोड इन्स्योरेन्सलि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ ।
सहमति पत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्सलिमिटेडले प्रदान गर्ने निर्जीवनबीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् ।











प्रतिक्रिया