देवः विकाश बैंक र अजो८ इन्स्योरेन्सवीच सम्झौता



काठमाडौं, (नेस)
देवः विकास बैंक र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्