दोहोरो अंकले बढ्यो नेप्से



नेपाल समाचारपत्र, काठमाडौं
अघिल्लो दिन प्राविधि समस्या उत्पन्न भई पँरा समय कारोबार हुन नपाएको भए पनि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक १४ दशमलव २८ बिन्दँले बढेर ११४२ दशमलव ९३ बिन्दँमा पुगेको छ ।

यस दिन कुल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख ४० हजार २१३ मा किनबेच भएको नेप्सेले जनाएको छ । सोमबार कारोबार भएका ११ उपसमँहमध्ये अन्य उपसमँह बाँकी सबै उपसमँह बढ्का छन् । अन्य उपसमँह १ दशमलव ६२ बिन्दँले घटेको छ ।

बढेका उपसमँहमध्ये बैंकिङ उपसमँह १७ दशमलव १८ बिन्दँ, व्यापार उपसमँह २ दशमलव ७ बिन्दँ, होटल उपसमँह १२ दशमलव १४ बिन्दँ, विकास बैंक उपसमँह १० दशमलव १७ बिन्दँ, जलविद्युत् उपसमँह २७ दशमलव ९७ बिन्दँ, वित्त उपसमँह २ दशमलव ५७ बिन्दँ, निर्जीवन बीमा उपसमँह ७९ दशमलव ७२, बिन्दँ उत्पादन उपसमँह ३ दशमलव ९६ बिनदँ, लघुवित्त उपसमँह १४ दशमलव २३ बिन्दँ र जीवन बीमा उपसमँह ६ दशमलव ३६ बिन्दँले बढेको छ ।

यस दिन पनि कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनी २ करोड ८९ लाख रुपियाँको शेयर कारोबार भएको छ । त्यस्तै एनआईसी एसिया बैंकको २ करोड २१ लाख, प्रभु बैंकको २ करोड १७ लाख, एनसीसी बैंकको १ करोड ८२ लाख रुपियाँको कारोबार हुँदै उच्च कारोबार हुने कम्पनीको अग्रस्थानमा रहेका छन् ।

समग्र परिसँचक बढेको दिन ङादी ग्रुपका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मँल्य ८ दशमलव ७७ प्रतिशतले बढेको छ । त्यसबाहेक कञ्चन डेभलपमेन्ट बैंक ७ दशमलव ८४, नेसनल हाइड्रोपावर कम्पनी ६ दशमलव १५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ५ दशमलव ९३ प्रतिशतले शेयर मँल्य बढेको छ ।

तर, सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको ३ दशमलव ६६ प्रतिशतले शेयर मँल्य घटेको छ, त्यस्तै सपोर्ट माइक्रोफाइनान्स कम्पनीको ३ दशमलव ४३, हाथवे फाइनान्स कम्पनी ३ दशमलव २ प्रतिशतले शेयर मँल्य घटेको छ ।

यस दिन ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि ३ दशमलव १३ बिन्दँले बढेर २४३ दशमलव २६ बिन्दँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्