सिटिजनलाइफको शाखा दोलखामा



 

काठमाडौं(नेस)
सिटिजनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६२ औं शाखा दोलखा, चरिकोटमा संचालन गरेको छ । सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेल, प्रमुखबजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं.२ प्रदेशसभाका सांसद पशुपति चौलागाइँले संयुक्त रुपमा सो शाखाको शुभारम्भ गर्नुभयो ।

२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइफइन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्