भियतनाम पुगे किम जोङ उन



काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नको लागि भियतनाम पुगेका छन् ।

किम हरियो र पहेँलो रेलबाट डोङ डाङ स्टेशन पुगेका छन् । अब उनी त्यहाँबाछ कारबाछ हनोई गएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली राष्ट्रपति डोनाल्ड ट्रम्पबी हुन लागेको यो दोश्रो भेट हो । यसअघि उनीहरुले सिंगापुरमा पहिलो वार्ता गरेका थिए ।

भिडियो

प्रतिक्रिया दिनुहोस्