प्रधानसेनापतिको दौडाहा

0
Shares

काठमाडौं, (नेस)
प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिशूलीस्थित श्री नम्बर १ तालिम गण र लम्जुङस्थित श्रीजंग गणको निरीक्षण भ्रमण गर्नुभएको छ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणहरूको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो।

Skip This