५ सय युरो अब नचल्ने



काठमाडौं, (नेस) पाँच सय दरको युरो नोटको प्रयोग बन्द गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । युरोपेली केन्द्रीय बैंक (इसीबी) ले दैनिक जीवनमा कम प्रयोग हुन थालेको भन्दै उक्त बैंक नोट हटाउन लागेको हो ।

युरोपेली संघका १९ राष्ट्रमध्ये १७ वटाले आइतबारदेखि पा“च सयको युरो नोट प्रयोगमा नल्याउने भए पनि जर्मनी र अस्ट्रियाले भने केही समयका लागि यो नोट प्रचलनमा ल्याउनेछन् । अन्र्राष्ट्रिय समाचार एजेन्जीहरुका अनुसार सहज वातावरण निर्माणका लागि अप्रिल २६ गतेसम्म यी दुई मुलुकले उक्त नोट प्रयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्