मार्सको १५ औं बार्षिकोत्सव



काठमाडौ(नेस)
मार्सप्रा. लि. ले आफ्नो १५ औं बार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा प्रबन्धनिर्देशक मनिस अधिकारीले १५ बर्षको सफलकार्यले उत्साह थपिएको बताउनुभयो । यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्