बेहोस भएर मृत्यु



 

ललितपुर, (नेस)
ललितपुर महानगरपालिका–४, वागडोलस्थित चन्द्रसूर्य मोटर वर्कसपमा काम गर्ने कैलाली, लम्की चुवाहा– २ घर भएका राजेन्द्र भण्डारीको बेहोस भएर मृत्यु भएको छ।

भण्डारीलाई शुक्रबार उक्त वर्कसपभित्र वेहोस अवस्थामा फेला पारिएपछि उपचारका लागि पाटन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। मृतक भण्डारीको साथबाट २ थान ट्रमा नामक लागूऔषधसमेत फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्